बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पोलीटेक्निक इन्स्टिच्युटको होस्टेल भासियो

पोलीटेक्निक इन्स्टिच्युटको होस्टेल भासियो


  • ढोरपाटन संवाददाता
  • असार २२ २०८१, शुक्रबार

पोखरा/ पोखरा–१६ लामाचौरस्थित पोखरा पोलीटेक्निक इन्स्टिच्युट प्रालिको होस्टल भवन भासिएको छ । अविरल वर्षाका कारण नालीको पानी लिक भएपछि राति करिब २ बजेतिर भवनको भान्सातिरको भाग भासिएको प्रहरीले जनाएको छ । कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माका अनुसार ब्लकले बनेको टिनले छाएको १ तले इन्स्टिच्युटको होस्टलको बाँयाँ साईड र अगाडी साईडमा भासिन जाँदा होस्टलको कोठा पूर्ण रूपमा क्षेति भएको छ ।

प्रहरीका अनुसार निरन्तर वर्षा भए थप क्षति हुने भएकोले स्थानीयको सहयोगमा भान्साघर भएको ठाउँ खाली गराउन लागिएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->