बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सवारी दुर्घटनामा महिलाको मृत्यु

सवारी दुर्घटनामा महिलाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • असार २३ २०८१, शनिबार

पाेखरा/आफु चढेको बसले किचेर पोखरा–१८ ग्यारजातिकी ७२ वर्षीया ललीता थापाको मृत्यु भएको छ । शनिवार पौने ४ बजेको समयमा बिन्दबासिनीचोकबाट सराङकोट तर्फ जादै गरेको ग १ ख ४१५६ नम्बरको बसमा सवार थापा ग्यारजातिमा बसबाट ओर्लिइ हिडने क्रममा सोही बसको पछाडिको पाङग्राले च्यापी घाईते भई उपचारको लागि मणिपाल शिक्षण अस्पताल ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->