बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बेगनास ताल किनारमा महाआरती

बेगनास ताल किनारमा महाआरती


  • ढोरपाटन संवाददाता
  • साउन १ २०८१, मंगलबार

पोखरा/कास्कीको दोस्रो ठुलो वेगनास तालमा धार्मीक पर्यटन पर्वद्धनमा सहयोग पुग्ने गरी हरेक महिनाको पहिलो दिन बेगनास ताल वराह महाआरती गरिदै आइरहेको छ ।
बेगनास ताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटनलाई यस क्षेत्रमा रहेका धार्मिक स्थलहरुको जानकारी गराउने एवं धार्मिक पर्यटनको प्रवद्र्धनका निम्ति २०७६ भदौ महिनादेखि आरती सुरु भएको हो ।
महाआरती अभियान छैटौं वर्षमा प्रवेश गर्न लागेको अवसरमा एक वृहत कार्यक्रमको आयोजना गरिने अभियानका संयोजक राममणि अधिकारीले बताएका छन् ।
हरेक महिनाको पहिलो संक्रातिका दिन हुने महाआरतीमा भत्तजनको चाहान अनुरुप कर्ता वस्न पाइने ब्यवस्था मिलाइएको स्थानीय कृष्णप्रसाद ढुगानाको भनाइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->