शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

केदारेश्वरमा मिडटाउमा प्रसाद वितरण

केदारेश्वरमा मिडटाउमा प्रसाद वितरण


  • ढोरपाटन संवाददाता
  • साउन १५ २०८१, मंगलबार

पोखरा/लायन्स क्लव अफ पोखरा मिडटाउनले श्री केदारेश्वर महादेव मन्दिर पोखरा–६ मा श्रावण महिनाको दोस्रो सोमबार पारेर भक्तजनहरुलाई प्रसाद वितरण गरेको छ ।
कार्यक्रममा झण्डै १२ हजार जनालाई प्रसाद बितरण गरिएको क्लबले जनाएको छ । क्लबका अध्यक्ष लायन लेखबहादुर केसीको अध्यक्षता तथा प लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालका डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी लायन शिवराज आचार्यको प्रमुख अतिथि थिए ।
डिष्ट्रिक्ट ३२५ एम नेपालका क्लस्टर २ का प्रमुख लायन कृष्णप्रसाद कोइराला र प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालका डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी लायन शिवराज आचार्यले कार्यक्रम र लायन्स क्लब अफ पोखरा मिडटाउन को उच्च प्रशंसा गरेका थिए र कार्यक्रम संयोजक लायन खगेन्द्र न्यौपाने (राजु) ले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->