बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

गुल्मीमा माछा मार्नेबेला बडिगाड खोलाले बगाउँदा एक युवा बेपत्ता

गुल्मीमा माछा मार्नेबेला बडिगाड खोलाले बगाउँदा एक युवा बेपत्ता


  • ढोरपाटन संवाददाता
  • भाद्र १६ २०८१, आइतबार

गुल्मी / गुल्मीमा माछा मार्ने क्रममा बडिगाड खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा चन्द्रकोट गाउँपालिका-८ मजुवा निवासी १६ वर्षीय असिम कुमाल छन् ।

कुमाल आज बिहान माछा मार्ने क्रममा बडिगाड खोलाले बगाएर बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर पोखरेलका अनुसार उनको खोजी कार्यको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीवल ३७ नम्बर गुल्म गुल्मीबाट विपद् उद्धार टोली परिचालन भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->