बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

कुमाल समाज रिठेपानीमा नगेन्द्र

कुमाल समाज रिठेपानीमा नगेन्द्र


  • ढोरपाटन संवाददाता
  • भाद्र १६ २०८१, आइतबार

लेखनाथ/नेपाल कुमाल समाज रिठेपानी इकाई समिति पोखरा २७ को चौधौं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले आगामी कार्यकालका लागि नगेन्द्र कुमालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
सर्वसम्वत रुपमा चयन भएको १५ सदस्यीय समितिको वरिष्ठ उपाध्यक्षमा शान्तिदेवि कुमाल, उपाध्यक्षमा कोपिला कुमारी कुमाल, सचिवमा रामबहादुर कुमाल, सह सचिवमा गंगादेवी कुमाल र कोषाध्यक्षमा प्रकाश कुमाल रहेका छन् ।
समितिको सदस्यहरुमा पुर्णिमा कुमाल, माया कुमाल, राधिका कुमाल, शुकमाया कुमाल, जितबहादुर कुमाल, शुसिल कुमाल, पुर्णबहादुर कुमाल (गोपाी), ईन्द्रबहादुर कुमाल छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->