बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सेनाको हेलिकोप्टरमार्फत ललितपुरमा नौजनाको उद्धार

सेनाको हेलिकोप्टरमार्फत ललितपुरमा नौजनाको उद्धार


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०८१, शनिबार

काठमाडौं / ललितपुरमा बाढीमा फसेका नौजनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । शनिबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीहरूको उद्धार गरिएको हो । ललितपुरको मख्खुबेँसी इलाकाबाट हेलिकोप्टरमार्फत पाँचजनाको उद्धार गरिएको नेपाली सेनाले जानकारी गराएको छ । उद्धार गरी उनीहरूलाई काठमाडौं ल्याइएको छ ।

ललितपुर महानगरपालिका–१४, कान्तिपुर कोलोनीमा डुबानमा फसेका दुईजनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । ललितपुरकै कुसुन्ती चोकमा डुबानमा फसेका दुईजनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->