बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कीर्तिपुरको मेयरमा एमालेबाट डा. सुरेन्द्र मानन्धर सर्वसम्मत सिफारिस

कीर्तिपुरको मेयरमा एमालेबाट डा. सुरेन्द्र मानन्धर सर्वसम्मत सिफारिस


  • ढोरपाटन संवाददाता
  • कार्तिक १६ २०८१, शुक्रबार

काठमाडौं / नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको प्रमुख (मेयर)का लागि डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले केन्द्रीय सदस्यसमेत रहेको मानन्धर मेयरको उम्मेदवारको लागि सर्वसम्मत सिफारिस भएका हुन् । आगमी मंसिर १६ गते हुन गइरहेको उपनिर्वाचनको लागि एमालेले सवैभन्दा पहिला कीर्तिपुरबाट उम्मेदवारको घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->