बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोखरा प्रदर्शनमा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार

पोखरा प्रदर्शनमा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार


  • ढोरपाटन संवाददाता
  • कार्तिक २० २०८१, मंगलबार

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ विरोधमा प्रदर्शन गरीरहेका प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । रास्वपाका नेता कार्यकर्ताले रत्नचोकबाट अगाडि बढ्दै वाइ चोकमा निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->