बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

महानगरमा एमालेका जनप्रतिनिधिहरुको धर्नामा झडप, नगर प्रहरी घाइते

महानगरमा एमालेका जनप्रतिनिधिहरुको धर्नामा झडप, नगर प्रहरी घाइते


  • ढोरपाटन संवाददाता
  • कार्तिक २० २०८१, मंगलबार

पोखरा/ करारका कर्मचारी हटाउने निर्णयबिरुद्ध आयोजित एमाले जनप्रतिनिधिहरुको धर्ना कार्यक्रममा झडप हुँदा नगरप्रहरीका सई सन्तबहादुर केसी घाइते भएका छन् । अण्डकोषमा चोट लागेक उनलाई अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ ।
एमाले जनप्रतिनिधिहरुले मंगलबार गेटअगाडि धर्नासहित विरोध प्रदर्शन गरेका थिए । विरोध प्रदर्शन गरिरहेको बेला महानगरभित्र नै नगरप्रहरीसँग धकेलाधकेल भएको थियो । यही कात्तिक १५ गते पोखरा महानगरको कार्यपालिका बैठकले २८ जना करारका कर्मचारी हटाउने निर्णय गरेको थियो । सो निर्णयको एमालेले विरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->