बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यको पूजा गरिँदै

छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यको पूजा गरिँदै


  • ढोरपाटन संवाददाता
  • कार्तिक २२ २०८१, बिहिबार

काठमाडौं / सूर्यको उपासना गरी मनाइने छठ पर्वको आज मुख्य दिन हो । व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने गर्दछन् । आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ । छठको मुख्य दिन भएकाले आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->