बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सीआईबीबाट अदालत लगियो दीपक मनाङेलाई

सीआईबीबाट अदालत लगियो दीपक मनाङेलाई


  • ढोरपाटन संवाददाता
  • कार्तिक २७ २०८१, मंगलबार

पोखरा / काठमाडौंबाट पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री एवं प्रदेश सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेलाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट अदालततर्फ लगिएको छ । अदालतमा उपस्थित गराएपछि उनलाई कारागार चलान गर्ने तयारी छ । उनलाई काठमाडौं सानोभर्‍याङको कम्फर्ट हाउजिङबाट सीआईबीको टोलीले आज बिहान पक्राउ गरेको थियो । मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->