बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

डिजेल र मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ बढ्यो

डिजेल र मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ बढ्यो


  • ढोरपाटन संवाददाता
  • कार्तिक ३० २०८१, शुक्रबार

काठमाडौं / नेपाल आयल निगमले डिजल र मट्टितेलको मूल्य बढाएको छ । शुक्रबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मिट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो । यो मूल्य शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेछ । तर, पेट्रोलको मुल्‍य भने बढाइएको छैन।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->