बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

चेक बाउन्स मुद्दामा २ वर्ष कैद सुनाइएका गुन्डा नाइके सत्यमान लामा पक्राउ

चेक बाउन्स मुद्दामा २ वर्ष कैद सुनाइएका गुन्डा नाइके सत्यमान लामा पक्राउ


  • ढोरपाटन संवाददाता
  • मंसिर ३ २०८१, सोमबार

काठमाडौं / गुन्डा नाइके सत्यमान लामा पक्राउ परेका छन् । चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका लामालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो । काभ्रेको तेमाल घर भई काठमाडौं महानगरपालिका-४ बस्दै आएका लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले पुष्टि गरे ।

लामालाई जिल्ला अदालत काठमाडौंले २०८० चैत २७ गते २ वर्ष कैद र ३० लाख बिगो र ३० लाख जरिवाना सजाय हुने फैसला गरेको थियो । उनी बुद्धचित्त र रक्तचन्दन व्यापारमा पनि मुछिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->