बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बालेनले पठाए एमालेलाई १ लाख जरिवानासहितको पत्र

बालेनले पठाए एमालेलाई १ लाख जरिवानासहितको पत्र


  • ढोरपाटन संवाददाता
  • मंसिर ७ २०८१, शुक्रबार

काठमाडौं / काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना सहितको पत्र पठाएको छ । शुक्रवार दरवारमार्गमा एमालेले समपन्न गरेको जागरण सभामा फोहोरमैला गरी प्रदुषण भएको भन्दै एक लाख रुपैयाँ जरिवानाको पत्र पठाएको हो । पत्रमा भनिएको छ, ‘सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदुषण गरेकोले तपाईलाई फोहोरमैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिका आर्थिक ऐन २०८१ बमोजम रु. एक लाख जरिवाना गरिएको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->