बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

रास्वपा सभापति लामिछानेलाई थप १५ दिन  हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

रास्वपा सभापति लामिछानेलाई थप १५ दिन  हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति


  • ढोरपाटन संवाददाता
  • मंसिर ९ २०८१, आइतबार

पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रविलामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । न्यायाधीश भीमलाल बेलबासेको इजलासले आइतबार लामिछानेको १५ दिन म्याद थपेको हो ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धीकरण मुद्धाका लागि यही कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि कात्तिक २५ गते १३ दिन म्याद थप भएको थियो । लामिछानेबिरुद्ध रुपन्देही, काठमाडाैं र चितवन जिल्लामा समेत पक्राउ पुर्जी जारी भएकाे छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->