सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पर्वत केन्द्रविन्दु भएर ३.८ म्याग्निच्यूडको भूकम्प

पर्वत केन्द्रविन्दु भएर ३.८ म्याग्निच्यूडको भूकम्प


  • ढोरपाटन संवाददाता
  • माघ ११ २०८१, शुक्रबार

बागलुङ/ छिमेकी जिल्ला पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज (शुक्रबार) बेलुका ७ बजेर ८ मिनेटमा पर्वतको मोदी गाउँपालिकाको लेस्पार आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो। भूकम्पको तीव्रता ३.८ म्याग्निच्यूड मापन भएको खानी तथा भूगर्भ विभागका भूकम्पविद भरत कोइरालाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->