सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

सामाजिक व्यक्तित्व लीलाभक्त आचार्यको ९५ वर्षको उमेरमा निधन

सामाजिक व्यक्तित्व लीलाभक्त आचार्यको ९५ वर्षको उमेरमा निधन


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १० २०८१, शनिबार

पोखरा/ सामाजिक एवं धार्मिक व्यक्तित्व लीलाभक्त आचार्यको ९५ वर्षको उमेरमा शनिवार बिहान निधन भएको छ । आचार्य लामो समयदेखि स्वासप्रस्वास रोगबाट पीडित थिए । शनिवार विहान सवा ७ बजेको समयमा उनको आफ्नै निवास विरौटामा निधन भएको हो ।

उनका ५ छोरा र ५ छोरी छन् । उनका ३ पत्नीको यसअघिनै निधन भइसकेको छ । आचार्यको शनिवार दिउँसो पोखराको सेती नदिस्थित तुलसीघाटमा अन्तिम संस्कार हनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->