सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

बलात्कार आरोपमा एकीकृत समाजवादी गण्डकी उपाध्यक्ष गिरी पक्राउ

बलात्कार आरोपमा एकीकृत समाजवादी गण्डकी उपाध्यक्ष गिरी पक्राउ


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २२ २०८१, बिहिबार

पोखरा/ एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा नेकपा (एकीकृत समाजवादी) गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जा जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ परेका छन् । कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डिएसपी बसन्तकुमार शर्माका अनुसार गिरीलाई बुधवार पक्राउ गरि कास्की ल्याइएको छ । स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई घरबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो । घटना पोखरा भएकाले गिरीलाई कास्की ल्याएर अनुसन्धान थालिएकाे उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->