सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

कोटीहोमको नाममा पोखरामा झडप

कोटीहोमको नाममा पोखरामा झडप


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २३ २०८१, शुक्रबार

पोखरा /पोखरा हुने भनिएको कोटी होम गर्ने र गर्न नदिने पक्ष बिच झडप भएको छ । मानव सेवा फाउन्डेनले आयोजना गर्न लागेको कोटिहोमको भूमि पूजन कार्यक्रममा पुगेको नगर प्रहरी र आयोजक बिचमा झडप भएको छ ।

झडपमा दुवै पक्षका केही घाइते भएका छन् । बिना अनुमति सञ्चालन गर्न खोजिएको भन्दै महानगर प्रहरीले भूमि पूजा रोक्न पुगेको थियो । तर, त्यहाँ मानव सेवा फाउन्डेसनले विभिन्न हतियारसहित गुण्डाहरु तैनाथ गरिएको थियो ।

सोही समूह र महानगरपालिका बिचमा झडप भएको हो । घाइतेलाई उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको छ । पोखरामा कोटिहोमको विवाद अलादतसम्म पुगेको छ । कोटिहोमको नाममा मानव फाउन्डेसनले अवैद्य तरिकाले पोखराका संरक्षित चौताराहरु काटेपछि यो विवाद सुरु भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->