सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

म्याग्दी र बागलुङ केन्द्रविन्दु बनाएर भूकम्प

म्याग्दी र बागलुङ केन्द्रविन्दु बनाएर भूकम्प


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २४ २०८१, शनिबार

काठमाडौं/बागलुङ र म्याग्दी केन्द्रविन्दु बनाएर शनिबार बिहानै दूई भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर २० मिनेटमा बागलुङको खुखानीलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो ।
यसअघि बिहानै म्याग्दीमा पनि भूकम्प गएको थियो । केन्द्रका अनुसार जिल्लाको मुरी क्षेत्रलाई केन्द्रविन्दु भएर भूकम्प गएको हो । बिहान ३ बजेर १४ मिनेट जाँदा म्याग्दीको मुरी केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->