बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पोखरा नर्सिङमा अनेरास्ववियुकी प्रतिभा बनिन् सभापति

पोखरा नर्सिङमा अनेरास्ववियुकी प्रतिभा बनिन् सभापति


  • ढोरपाटन संवाददाता
  • चैत्र ५ २०८१, मंगलबार

पोखरा / त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस पोखरास्थित नर्सिङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा एमालेनिकट अनेरास्ववियुको प्यानलै निर्वाचित भएको छ ।

मंगलवार साँझ सम्पन्न मतगणनामा अनेरास्ववियुकी प्रतिभा भण्डारी सभापतिमा निर्वाचित भएकी हुन् । त्यस्तै सचिवमा सोही संगठनकी सलिना श्रेष्ठ र कोषाध्यषमा कुसुम गौतम निर्वाचित भएका छन् ।

सभापति निर्वाचित भण्डारीले २४२ मत पाउँदा नेविसंघकी रचना पौडेलले १०२ मत पाएकी छन् । । यो क्याम्पसमा विगतदेखि नै अनेरास्ववियुले जित्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->