बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सरकारमा विधि होइन व्यक्ति प्रवृत्ति देखियो : सांसद तिवारी

सरकारमा विधि होइन व्यक्ति प्रवृत्ति देखियो : सांसद तिवारी


  • ढाेरपाटन संवाददाता
  • असार १० २०८२, मंगलबार

पोखरा / गण्डकी प्रदेशसभा सदस्य कल्पना तिवारीले गण्डकी प्रदेश सरकारमा विधिको शासन नभइ व्यक्तिको शासन भएको बताएकी छन् ।

नेपाली कांग्रेसकी सांसद तिवारीले सरकारमा हुनेले आफ्नो आशेपासेलाई मात्रै पोस्ने गरेको र यस्तो व्यवस्था निकै घातक हुने बताएकी हुन् ।

‘यो विधिको शासन हो, तर, कता कता सरकार विधिले भन्दा व्यक्ति प्रधान झल्किने खाल्को सरकारको प्रवृत्ति देखिएको छ । जसको. हातमा डाडु पन्यु छ यसैको हातमा खन्याउने र आफ्नालाई चाँही भरपेट खुवाउने खालको प्रवृत्ति यो व्यवस्थाका लागि घातक छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->