बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बडादशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा

बडादशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा


  • ढोरपाटन संवाददाता
  • भाद्र ३१ २०८२, मंगलबार

पोखरा / यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । २०८२ सालको बडादशैं असोज ६ गतेदेखि सुरु हुन्छ । ६ गते घटस्थापना हो । बिहान ९ बजेर १३  मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->