बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

विशेष अदालत पुग्यो पोखराको लिचीबारी जग्गा प्रकरणको फाइल

विशेष अदालत पुग्यो पोखराको लिचीबारी जग्गा प्रकरणको फाइल


  • ढाेरपाटन संवाददाता
  • असोज २२ २०८२, बुधबार

काठमाडौं/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको लिचीबारी जग्गा प्रकरण सम्बन्धी मुद्दा विशेष अदालतमा पठाएको छ । मुद्दाको फाइल बुधवार विशेष अदालत पुर्‍याएको हो ।

लिचीबारी प्रकरणमा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, भूमि व्यवस्था मन्त्री बलराम अधिकारी र पूर्वमन्त्री रञ्जिता श्रेष्ठ लगायत मुछिएका छन् । यस प्रकरणमा मुछिएकाहरूविरुद्ध मुद्दा दर्ता गर्ने तयारी छ । विस्तृत विवरण केही बेरमा आउनेछ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->