बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जुवाखालमा विवाद हुँदा साथीको हत्या

जुवाखालमा विवाद हुँदा साथीको हत्या


  • ढोरपाटन संवाददाता
  • कार्तिक ८ २०८२, शनिबार

पोखरा / गएराती जुवाखालमा विवाद हुँदा साथीको हत्या भएको छ । पोखरा-५ प्रस्याङमा आज विहान करिब ३ बजेको समयमा स्थानीय अनिल पराजुलीको धारिलो हतियार प्रहार गरि हत्या गरिएको हो ।
जुवाखालमा विवाद भएर घर फर्किने क्रममा इश्वर तिमिल्सिनाले धारिलो हतियार प्रहार गरी अनिलको हत्या गरेका हुन् । इश्वरलाई प्रहरीले पक्राउ गरेको छ भने अनिलको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान लगिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->