बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

प्याराग्लाइडिङ संघ गण्डकीका अध्यक्षको हृदयघातका कारण निधन

प्याराग्लाइडिङ संघ गण्डकीका अध्यक्षको हृदयघातका कारण निधन


  • ढाेरपाटन संवाददाता
  • मंसिर १ २०८२, सोमबार

पोखरा/
गण्डकी प्रदेशस्तरीय प्याराग्लाइडिङ संघका अध्यक्ष बसन्तराज दवाडीको आइतबार राती हृदयघातका कारण निधन भएको छ । उनी नेपाल प्याराग्लाइडिङ संघका संस्थापक समेत हुन् ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको घाचोक स्थायी घर भएका दवाडी पोखरा– ५ मालेपाटन बस्दै आएका थिए । ५७ वर्षीय उनको निधनले पोखराको पर्यटन क्षेत्रका लागि अपूरणीय क्षति हुन पुगेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जनाएका छन् । अग्रज पर्यटन व्यवसायी दवाडी टान गण्डकीका पुर्व अध्यक्ष समेत थिए । उनी सामाजिक काममा पनि सक्रिय थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->