आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

भूमि आयोग खारेज गर्ने सरकारको निर्णय सर्वोच्चद्धारा खारेज

भूमि आयोग खारेज गर्ने सरकारको निर्णय सर्वोच्चद्धारा खारेज

हरिप्रसाद रिजालसमेतले कातिक ९ गते सरकारको निर्णयविरुद्ध रिट दायर गरेका थिए ।


  • ढोरपाटन संवाददाता
  • मंसिर १५ २०८२, सोमबार

काठमाडौं / सर्वोच्च अदालतले भूमि आयोग खारेज गर्ने सरकारको निर्णय नै खारेज गरिदिएको छ । सोमबार सर्वोच्चका न्यायाधीश सारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले खारेज गरेको हो । हरिप्रसाद रिजालसमेतले कातिक ९ गते सरकारको निर्णयविरुद्ध रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->