आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

एमाले महाधिवेशनः मतदान स्थगित, भोलि बिहान ८ बजेबाट हुने

एमाले महाधिवेशनः मतदान स्थगित, भोलि बिहान ८ बजेबाट हुने

महासचिव शंकर पोखरेलले मतदानस्थलबाटै भोलि बिहान ८ बजेसम्मका लागि मतदान सरेको जानकारी दिए ।


  • ढोरपाटन संवाददाता
  • पुष १ २०८२, मंगलबार

काठमाडौं / नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया भोलि बिहान ८ बजेका लागि सरेको छ । केहीबेरमा सुरु हुने भन्दै प्रतिनिधीलाई लाईनमा राखेपनि मतदान भोलि बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ ।

महासचिव शंकर पोखरेलले मतदानस्थलबाटै भोलि बिहान ८ बजेसम्मका लागि मतदान सरेको जानकारी दिए । ‘प्राविधिक कारणले गर्दा मतदान प्रक्रिया सुरु गर्न सकिएको छैन,’ पोखरेलले भने, ‘चिसो मौसमका कारणले पनि हामी लामो समय प्रतिक्षा गर्नसक्ने अवस्थामा छैनौं । त्यस अवस्थामा आज गर्ने भनिएको मतदान भोलि बिहान ८ बजेदेखि यसै स्थानमा गरिने जानकारी गराइन्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->