आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

एमाले महाधिवेशनः मतगणना सुरू,परिणाम आउन ३ घण्टा लाग्ने

एमाले महाधिवेशनः मतगणना सुरू,परिणाम आउन ३ घण्टा लाग्ने

दुवैतर्फका ५/५ प्रतिनिधि बस्ने


  • ढोरपाटन संवाददाता
  • पुष ३ २०८२, बिहिबार

काठमाडौं / नेकपा एमालेको नेतृत्वका लागि भएको मतदानको गणना सुरू भएको छ । सबै भोटिङ मेसिनबाट चिप्स निकालेर एकत्रित गरी गणना थालिएको हो । केन्द्रीय निर्वाचन आयोगका अनुसार, अबको करिब ३ घण्टामा अन्तिम मतपरिणाम आउनेछ। बीचबीचमा गणना अपडेट सार्वजनिक गरिनेछ । एमालेको ३०१ सदस्यीय कमिटीका लागि ६४२ जना मैदानमा छन् । कुल २२ सय ६३ प्रतिनिधिमध्ये २२ सय २७ भोट खसेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->