मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बालेनलाई साक्षी राखेर रवि र अनुपकुमारले गरे पार्टी एकताको सहमति

बालेनलाई साक्षी राखेर रवि र अनुपकुमारले गरे पार्टी एकताको सहमति

 ७ बुँदे सहमतिको पाँचौं बुँदामा उज्यालो नेपाल अभियानको अपनत्व रास्वपाले लिने उल्लेख छ ।


  • ढोरपाटन संवाददाता
  • पुष १४ २०८२, सोमबार

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले एकीकरण गरेका छन्। सोमबार रास्वपा सभापति रवि लामिछाने र कुलमान घिसिङबीच कमलपोखरीस्थित रास्वपाका नेता असिम शाहको कार्यालयमा भएको वार्तापछि सात बुँदे सहमति भएको हो।

सहमति पत्रमा रवि, बालेन र उज्यालो नेपालका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् । ७ बुँदे सहमतिको पाँचौं बुँदामा उज्यालो नेपाल अभियानको अपनत्व रास्वपाले लिने उल्लेख छ ।

एकतापश्चात् उज्यालो नेपालमा आबद्ध युवा अभियन्ता र अनुभवी विज्ञलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने भनिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->