बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नवलपुरका दुवै क्षेत्रमा फेरिए कांग्रेसका उम्मेदवार

नवलपुरका दुवै क्षेत्रमा फेरिए कांग्रेसका उम्मेदवार


  • ढाेरपाटन संवाददाता
  • माघ ६ २०८२, मंगलबार

नवलपुर/ नेपाली कांग्रेसले नवलपुरका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार फेरेको छ । सोमवार उम्मेदवार बनाएका गजेन्द्र आले मगर र बिष्णु लामिछानेको टिकट खोसेर मंगलवार दिउँसो नयाँ उम्मेदवारलाई दिइएको हो ।

गत ४ वटा संसदिय निर्वाचनमा डा शशांक कोइरालाले लगातार जित्दै आएको निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेस जिल्ला उपसभापछि बालकृष्ण घिमिरेलाई उम्मेदवार तोकिएको हो । त्यसै गरि क्षेत्र नम्बर २ मा युवा नेता ओम घर्ति मगरलाई उम्मेदवार बनाइएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->