काठमाडौं / नेकपा (एमाले)को केन्द्रीय कमिटीको पहिलो दिनको बैठक सकिएको छ। ललितपुरको भनिमण्डलमा दिउँसो १ बजेपछि सुरू भएको बैठक ओलीले राजनीतिक प्रतिवेदन पेस गरेपछि सकिएको हो।
पहिलो दिनको बैठक सकिएको एमाले प्रचारप्रसार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए। ओलीले प्रतिवेदन पेस गरेपछि केन्द्रीय सदस्यहरूलाई प्रतिवेदन पढेर आउनू भनेका थिए।
तीन दिन बस्ने बैठक भोलि बिहानदेखि पुनः सुरू हुनेछ। भोलिको बैठकमा केन्द्रीय सदस्यहरूले अध्यक्षको प्रतिवेदनमाथि आफ्नो धारणा राख्नेछन्।
यस्तो छ प्रतिवेदन :





