आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

विभेद विरुद्ध संघर्ष गरेका आमाहरुको कथा

घरमा केटा माग्न गएपछि बेलमायाका परिवारले राजीखुसी थमाइदिए हात । उमेर पुगेकै थिएन । विहे भएर घर पुग्दा पो थाहा पाइन् – कान्छी बनाएर भित्र्याएका रहेछन् । विहे गरेर घर गएकाले समाजको डर, फर्किने...

के छ ललिता निवास प्रकरणको अभियोग पत्रमा ? (पूर्णपाठसहित)

काठमाडौं / ललिता निवास जग्गा प्रकरणको मुद्दा अदालतमा दायर भएको छ । आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । अभियोगपत्रमा २८९ लाई प्रतिवादी बनाइएको छ । त्यसमा थप २१ जना...

चराहरू किन र कसरी बसाइँ सर्छन् ?

झ्यालबाट चिसो बतास आउँदै थियो। म पनि ओछ्यानभित्र घुस्रिएँ। १२ बजिसक्दा बाहिरको हल्लाखल्ला कम हुँदै गयो। मेरो ध्यान पुस्तकले खिचिसकेको थियो। केहीबेरमा फेरि बाहिर कतै टाढा कल्याङमल्याङ सुरू भयो। आवाज झन् झन् ठूलो हुँदै गयो।...

अल्लोले चिनिएकी महिला उद्यमी नेकसरा

म्याग्दी बेनीको मंगला आमा समुहको भवनमा अल्लोको धागोबाट सल बुन्दै गरेकी नेकसरा पुन जिल्लाकै एक सफल महिला उद्यमीका हुन् । बेनपा–२ हाँडेभिरमा रहेको साझा सुविधा भवनलाई बधशालाले विस्थापित गरेपछि घर बाहेक अन्य उद्यमीसँगै आमा...

मुनडान्स, दोर्जे र सपनाले सिर्जेको रिसोर्ट

‘एउटा सपनाले डोहो¥याउँदै यहाँसम्म आइपुगेको छु, आशा छ, भविष्य पनि सुन्दर नै हुनेछ । नेपालको पर्यटनले फड्को मार्ने छ र म यसको एउटा हिस्सा हुनेछु ।’ सपनाले सहरको बाटो देखाउँछ कि सहरले सपना ? नागरिकतामा...

सामुदायिक विद्यालयलाई स्मार्ट बनाउने गोपाल सर

लामो जागिरे जीवनबाट अवकास लिएका गोपाल सरमा शैक्षिक उन्नयनका लागि केही गर्ने हुटहुटी बाँकी नै छ । समाजमा देखिनेगरी उनी फेरी छिट्टै उदाउने छन् । ३९ वर्ष लामो शिक्षण पेशाबाट अवकास भएको एक महिनामात्रै भयो...

हिमालपारीका ‘हाकिम साप’

बढुवा र सुविधाका लागि अंक पु¥याउनका लागि मात्रै दुर्गम जानेहरुको भीडमा दुर्गमको कार्यक्षेत्र रोजेर कामका लागि जाने सुवेदी मुस्ताङका स्थानीय तहहरुमा उदाहरणीय कार्यालय प्रमुख हुन् । ६ महिना चिसोले पिरोल्छ । बाँकी छ महिना पनि...

देश अहिले नबने कहिले बन्ने ?

– परनिर्भरता कम गर्दै लैजानु र प्राथमिक वस्तुहरु आफ्नै मुलुकमा उत्पादन गर्नु हाम्रो प्राथमिक काम हुनु पर्दछ । देशको भू–स्थिति भूगोल, अवसर, लगानी पूर्वाधारका दृष्टिले आर्थिक रुपले असमानता बढ्दै जानु चिन्ताजनक विषय हो । –...

बागलुङका नगर प्रमुख श्रेष्ठ भन्छन्-‘बागलुङको बैभव मेरो सपना हो’

स्थानीय तह गठन पछिको दोस्रो निर्वाचन भएको एक वर्ष भएको छ । नयाँ ऊर्जा, उत्साह र योजनाका साथ आएका जनप्रतिनिधिहरुले एक वर्षे कार्यकाल पूरा गरिसकेका छन् । बागलुङ नगरपालिकामा एक वर्षको समयमा के कति...

केशव शर्मा : जसले दुर्गममा फाइबर विस्तार गरे

बागलुङ/नेपालीमा एउटा भनाई प्रचलित छ–सरकारी काम कहिले जाला घाम ! सरकारी संस्थाहरुमा हुने ढिलासुस्ती र सेवाग्राहीले हैरानी भोग्नुपर्दा यो भनाइ चरितार्थ छ । तर, केही कर्मचारी आफ्नो ससाना जिम्मेवारीमात्रै पूरा गर्दा पनि सेवामा कति...

-->