स्याङ्जा/ अर्जुन चौपारी गाउँपालिकाले दरौखोला तथा गडयौलीखोलामा माछाका भुरा छाडेको छ । गड्यौलीखोलामा १५ हजार र दरौखोलामा ६० हजार विभिन्न जातका माछाका भुरा छाडिएको हो । गाउँपालिकाले कालीगण्डकी मत्स्य ह्याचरीसँग सहकार्य गरेर गाउँपालिका उपाध्यक्ष सपना गुरुङको...