बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मर्दी हिमाल पदमार्गमा विद्युतीकरण, हाईक्याम्पसम्मको लाईन छिट्टै संचालन हुने

पोखरा/  नेपाल विद्युत प्राधिकरणले कास्कीको मर्दी हिमाल पदमार्गमा विद्युतीकरण गरेको छ । हालसम्म पनि राष्ट्रिय प्रशाारणको विद्युत लाईन पुग्न नसकेको सो हिमाली पदमार्गमा ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत विद्युत बिस्तारको काम गरिएको पोखरा वितरण केन्द्रका ग्रामिण...

व्यावसायिक सीपले युवालाई आत्मनिर्भर बनाउँदै गण्डकी प्रदेश

पोखरा/ गण्डकी प्रदेशका युवालाई आत्मनिर्भर, उद्यमशील र व्यावसायिक रूपमा सशक्त बनाउन लक्षित ३ महिनाको (३९० कार्यघण्टा) विभिन्न सीपमूलक तालिम कार्यक्रमहरूको आज औपचारिक रूपमा उद्घाटन गरिएको छ । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार...

नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक मंसिर १७ देखि

पोखरा/ पोखरा उद्योग वाणिज्य संघले यही मंसिर १७ देखि २१ गतेसम्म नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेकको २०८२ पोखराको आयोजना गर्ने भएको छ । आयोजक संस्था पोखरा...

गाउँपालिका स्तरीय म्याग्दे उद्योग वाणिज्य संघलाई बधाई तथा स्वागत

तनहुँ/ जिल्लाको म्याग्दे गाउँपालिकाले नवगठित म्याग्दे उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरुलाई मंगलबार बधाई तथा सम्मान गरेको छ । एघारौं उद्योग दिवसको अवसर पारेर पालिकाले उनीहरुलाई सम्मान गरेको हो । म्याग्दे उद्योग वाणिज्य संघ गत...

होटल संघ र एनआरएलबीच सहयोग सम्झौता

पोखरा/होटल संघ पोखरा नेपाल र नेसनल रेफरेन्स ल्याब्रोटरी (एनआरएल) बीच प्रयोगशालासम्बन्धी परीक्षणमा छुट प्रदान गर्न आपसी सम्झौता भएको छ । एनआरएलले संघका सबै पदाधिकारी, साधारण सदस्य र परिवारका सदस्यहरुका लागि रगत र पिसाबसम्बन्धी जाँचमा ३५...

राष्ट्र बैंकको प्रतिवेदन : शिक्षकको संख्या बढ्यो, विद्यार्थी घटे

पोखरा/शिक्षकको संख्या बढ्दा गण्डकीमा विद्यार्थीको संख्या भने घटेको छ । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷०८२ को ‘गण्डकी प्रदेशको आर्थिक गतिविधी अध्ययन’ वार्षिक प्रतिवेदन अनुसार विश्वविद्यालयमा विद्यार्थीको संख्यामा ५.३१ प्रतिशतले ह्रास आएको...

पोखरा–बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो

पोखरा / मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडकखण्डको मर्मतसम्भार सुरु भएको छ । सडकका ठाउँठाउँमा परेका खाल्डाखुल्डीले यात्रा जोखिमपूर्ण बन्नुका साथै यात्रुले सास्ती पाएपछि सडक डिभिजन पोखराले मर्मतको काम थालेको हो । सडक डिभिजनले कास्कीको फेदीदेखि...

बन्दीपुरमा महोत्सव

तनहुँ/ पहाडकी रानी भनेर चिनिने जिल्लाको पर्यटकीय नगरी बन्दीपुरको प्रचारप्रसारका लागि १२ दिने महोत्सव हुने भएको छ । पर्यटन, व्यापार, उद्योग र स्थानीय संस्कृतिलाई एकै स्थलमा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको छैटौं बन्दीपुर महोत्सव...

कोअपरेटिभ म्यानेजर्सको साधारणसभा

पोखरा/कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा क्लब कास्कीका अध्यक्ष मोहनप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै क्लबका मानार्थ सदस्य तथा सभाका प्रमुख अतिथि भीमबहादुर गुरुङले विद्यमान...

सरल सहकारीको साधारणसभा

पोखरा/पोखराको चिप्लेढुङ्गामा मुख्य कार्यालय रहेको सरल नमूना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष निर्मलप्रसाद बास्तोलाको अध्यक्षतामा जिल्ला सहकारी सङ्घ लिमिटेड कास्कीका अध्यक्ष दीपकराज बास्तोलाको प्रमुख...

-->