पोखरा/जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले पोखराको विरौटामा उपशाखा संचालनमा ल्याएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुली र नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भुप्रसाद मिश्रले उपशाखाको बिहीबार उद्घाटन गरे । कार्यक्रममा बोल्दै नेपाल...
पोखरा/ संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत पशु सेवा विभागले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र मुस्ताङस्थित चिनियाँ सिमा नाका कोरलामा पशु क्वारेन्टाइन कार्यालय स्थापना गरेको छ । विमानस्थलको क्वारेन्टाइनलाई अन्तर्राष्ट्रिय चेकपोष्ट र कोरलालाई सीमा...
नवलपुर/ पूर्वी नवलपरासीको गैंडाकोटस्थित मौलाकाली केबलकार दुई महिनापछि सञ्चालनमा आएको छ । भदौ २४ गते जेन जी आन्दोलनका क्रममा प्रदर्शनकारीले केबलकारमा आगजनी गरेपछि सेवा अवरुद्ध थियो । केबलकारका स्टेसन म्यानेजर सुरज पौडेलका अनुसार अस्ट्रियाबाट आएका...