बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

२१ औं लेखनाथ महोत्सव पुस पहिलो साता

पोखरा/ लेखनाथ उद्योग वाणिज्य संघले पुसको पहिलो साता २१ औँ संस्करणको लेखनाथ महोत्सव गर्ने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजना र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश...

शुभकामना सहकारीको १६ औं साधारणसभा

पोखरा/पोखरा ८ सिर्जनाचोकस्थित शुभकामना ऋण तथा बचत सहकारीको १६ औं साधारणसभा शनिवार सम्पन्न भएको छ । वार्षिक साधारणसभाको अवसरमा सहकारीले बचतकर्ता, कारोबारी, जेष्ठ सदस्य तथा सदस्यका सन्तान मध्ये कक्षा १२ को परीक्षामा उत्कृष्ट अंकसहित उर्तीण...

गण्डकीमा ३ सय सहकारी निष्क्रिय, खारेज गर्नुपर्ने

पोखरा/गण्डकी प्रदेशमातहत सञ्चालित ३ सय १८ सहकारी निष्क्रिय (सम्पर्कमा नरहेका) रहेको पाइएको छ । सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशले त्यस्तानिष्क्रिय सहकारीखारेजीगर्नुपर्ने जनाएको छ । कार्यालयले चालु आर्थिक वर्षमा ५० निष्क्रिय सहकारी खारेज गर्ने लक्ष्य राखेको...

छालाको उपचार र सौन्दर्यका लागि पोखरामा खुल्यो ‘लेट मी इन’ अस्पताल

पोखरा/  छालाको उपचार र सुन्दरताका लागि ‘लेट मी इन’ कोरियन सौन्दर्य अस्पताल पोखरामा सञ्चालनमा आएको छ । काठमाडौंमा ८ वर्षदेखि सेवा दिइरहेको लेट मी इनले शुक्रबारदेखि पोखरामा पनि सेवा बिस्तार गरेको हो । छाला...

मुग्लिङ–पोखरा सडकको विजयपुरमा आजदेखि दैनिक ४ घण्टा सवारी बन्द हुने

पोखरा/  मुग्लिङ–पोखरा सडक विस्तार कार्य अन्तर्गत पोखराको विजयपुर खोलाको पुल निर्माण कार्यले गति लिएको छ । यसका लागि सडक विस्तार आयोजनाले केही दिनसम्म दैनिक ४ घन्टा सडक बन्द गरेको छ । आयोजनाको पश्चिम खण्डले एक...

मनकामना मन्दिर जाने सडकमा बन्ने पुलकाे मुख्यमन्त्री पाण्डेद्वारा शिलान्यास

गोरखा/ गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने सडकखण्डमा मोटरेवल पुल बन्ने भएको छ । पुलको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार शिलान्यास गरेका छन् । गोरखा नगरपालिका–१२ र शहीद लखन गाउँपालिका–१ जोड्ने लुदी खोलामाथि गण्डकी...

प्रकृति र संस्कृतिको सङ्गम तीनचुले

म्याग्दी / घनाजङ्गलको बिचमा रहेको पहाडको टाकुरा । पूर्व र उत्तरतर्फ लहरै हिमाल । सूर्योदय र सूर्यास्तको मिठास दृश्य । नदी किनारदेखि हिमालको चुचुरोसम्मको भूगोल एकैठाउँबाट देख्न सकिने शान्त र एकान्त ठाउँ । चराचुरुङ्गीको...

कात्तिकमा ३५ हजार बढीले अन्नपूर्ण संरक्षण क्षेत्र घुमे

पोखरा/ गत कात्तिकमा ३५ हजार ९५२ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्र भित्र पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो । २०८१ को...

आन्तरिक पर्यटकको रोजाइमा छिम्केश्वरी उद्यान

दमौली (तनहुँ)/  जिल्लाको सबैभन्दा अग्लो स्थान छिम्केश्वरीमा निर्माण गरिएको उद्यान (पार्क) आन्तरिक पर्यटकको रोजाइमा परेको छ । समुद्र सतहबाट दुई हजार १३४ मिटर उचाइमा अवस्थित आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा निर्माण गरिएको पार्कले आन्तरिक पर्यटकको ध्यान...

उत्कृष्ट करदातामा द क्लिफको ह्याट्रिक

बागलुङ/संसारकै दोश्रो अग्लो बञ्जी रहेको द क्लिफ तेस्रो पटक उत्कृष्ट करदाता बनेको छ । आन्तरिक राजश्व कार्यालय बागलुङले राष्ट्रिय कर दिवश–२०८२ को अवसरमा द क्लिफ सम्मानित समेत भयो । २०८० र ८१ म पनि उत्कृष्ट...

-->