बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

आर्थिक मन्दीमा पनि सहकारी क्षेत्र सुरक्षित: नगरप्रमुख श्रेष्ठ

बागलुङ / बागलुङमा ६६ औं राष्ट्रिय सहकारी दिवश सोमबार मनाइएको छ । दर्जनौं सहकारी संस्थाक कर्मचारी, संचालक समिति र सहकारी अगुवा मिलेर दिवश मनाएका हुन् । दिवशको अबसरमा वृहत ¥यणलीले नगर परिक्रमा पनि गरेको थियो...

उद्योग वाणिज्य महासंघको निर्वाचनमा तीन प्यानल घोषणा

काठमाडौं / नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका मुख्य तीन प्रतिस्पर्धीले आआफ्नो टिम घोषणा गरेका छन्। महासंघमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारत्रय अन्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाईले आआफ्नो प्यानल सार्वजनिक गरेका हुन्। वरिष्ठ उपाध्यक्ष...

हिउँ छिचोल्दै साइकलमा जगदुल्ला ताल पुग्दा

हजारौं पर्यटक भित्र्याउन सकिने प्रचुर संम्भावनाहरु बोकेको ‘जगदुल्ला ताल’ अझै गुमनाम छ । ‘गुगल म्याप’ हेर्दा निलो रंगकोे अण्डाकार भाग माथि ‘लोकेसन’ देखायो । लेखिएको थियो- ‘जगदुल्ला ताल, डोल्पा ।’ पानी जमेर ‘बरफ’ बनेको छ । ठमठम...

आज सहकारी दिवस : अर्थमन्त्री सीताकुमारीको शुभकामना

पोखरा / आज सहकारी दिवस । २०१३ समाल चैत २० गते बखान सहकारी संस्था दर्ता भएको दिनलाई सहकारी दिवसको रुपमा मनाइन्छ । यो वर्ष ‘सहकारीको दिगोपनः स्वनियमन र सुशासन’ भन्ने नाराका साथ राष्ट्रिय सहकारी...

नयाँ अर्थमन्त्रीले फुकाउलान् अर्थतन्त्रको अप्ठ्यारो ?

आर्थिक गतिविधि शिथिल भइरहेको र सरकारी राजस्व खुम्चिएका वेला अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्न आएका प्रकाशशरण महतले अर्थतन्त्रको जटिलता फुकाउन सक्लान् ? प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारको अर्थमन्त्रीमा नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत नियुक्त...

बजार सुनसान भएकोमा व्यवसायीको चिन्ता

बागलुङ/ चैते दशैंमासमेत बागलुङ बजार सुनशान भएकोमा व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । चैते दशैंको अबसरमा बागलुङ कालिका मन्दिर र मेलामा आएका दर्शक बागलुङ बजार प्रबेश नगरेकोमा उनिहरुले चिन्ता व्यक्त गरे । कपडा तथा फेन्सी...

सौर्य एयरलाइन्सले चैत १९ देखि पोखरामा दैनिक ४ उडान गर्ने

पोखरा/ यात्रुहरुको सुविधालाई ध्यानमा राख्दै सौर्य एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक ४ उडान गर्ने भएको छ । हाल २ वटा उडान गर्दै आएको सौर्यले चैत १९(अप्रिल २) देखि ४ उडान गर्ने बजार व्यवस्थापक मुकेश खनालले...

बिपन्न बस्तीमा मुख्यमन्त्री कृषि कार्यक्रम

बागलुङ/ जिल्लाको गलकोट नगरपालिका-७ मल्म र बडिगाड गाउँपालिका-८ को रणसिंकिटेनीमा मुख्यमन्त्री कृषि कार्यक्रम संचालन हुने भएको छ । बिपन्न बस्तीमा एकीकृत कृषि कार्यक्रम संचालन नहुँदा किसानले उत्पादन बढाउन नसकेको भन्दै कृषि ज्ञान केन्द्र बागलुङले यो...

पृथ्वीराजमार्गको घाँसीकुवा सडकखण्ड थप १९ दिन बन्द हुने

तनहुँ / पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड बन्द हुने समय थप गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी काशीराम गैरेले उक्त सडकखण्ड थप १९ दिन बन्द गरिने भएको जानकारी दिएका हुन्...

भीमापोखरामा प्रगति सहकारीको वित्तिय साक्षरता कक्षा

बागलुङ / आफ्ना शेयर सदस्यहरुलाई सहकारीको वहुआयमिक विषयमा जानकारी दिने उदेश्यले प्रगति वहुउदेश्यीय सहकारी संस्थाले अभियानकै रुपमा सहकारी शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रम अगाडि बढाएको छ । शेयर सदस्य लक्षित गरेर बागलुङ नगरपालिकामा दुई वटा...

-->