बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सूचनाको आधारमा एक किलो सुनसहित रमेश सुनार पक्राउ

पोखरा – अवैधरुपमा लुकाइछिपाइ ल्याएको एक किलो ८ ग्राम सुनसहित पोखराबाट रमेश सुनार पक्राउ परेका छन् । काठमाडौंबाट माइक्रो बसमा पोखरा आउने क्रममा पोखरा-३० पावरहाउसबाट शनिबार राति उनी पक्राउ परेका हुन् । अवैधरुपमा सुनको ओसारपसार...

प्रधानमन्त्री-मुख्यमन्त्री भेट: गण्डकीले माग्यो थप बजेट

पोखरा – प्रधानमन्त्री शेरबहादुर देउवासँग गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसहितको प्रतिनिधिमण्डलले भेटघाट गरेको छ । आइतबार भएको भेटमा प्रधानमन्त्रीसँग थप बजेट,आवश्यक जग्गाको व्यवस्थासहितका मागहरु राखिएको सरकारका प्रवक्ता तथा मन्त्री कुमार खड्काले बताए । ‘बजेट अपुग हुँदा...

स्थानीय निर्वाचनको खबरले सेयर बजारमा हरियाली

काठमाडौं/ साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक १०५.५५ अंकले उकालो लागेर २ हजार ८ सय ८५ दशमलव ५३ को विन्दुमा उक्लिएको छ । राम्रा र बलिया कम्पनीको सूचक...

धौलागिरी लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्दै

बागलुङ / धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । संस्थाले सर्वसाधारणका लागि जारी गर्नु पर्ने ३ लाख कित्ता आईपीओका लागि सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री...

स्याङ्जामा सुन्तला उत्पादन घट्दो

स्याङ्जा/ सुन्तला उत्पादनमा अग्रणी जिल्ला स्याङ्जामा यसवर्ष ७६ करोड १२ लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ । गत वर्षको तुलनामा यसवर्ष तीन करोड २२ लाख ४० हजार रुपैयाँ थोरैको सुन्तला उत्पादन भएको हो ।...

के हो हाइपर फन्ड ? कसरी हुन्छ ठगी ?

कुनै समय हर्बो, युनिटीलगायतका नेटवर्किङ व्यवसायबाट धेरै जना ठगिए। कतिपयको त घरबास नै उठ्यो। लाखौं सर्वसाधारण ठगीमा परेपछि मात्रै सरकारले सञ्चालकलाई कारबाही गर्‍यो। तर, अझै पनि सर्वसाधारणको लगानी भने उठ्न सकेको छैन। अहिले त्यस्तै प्रकृतिको...

निष्क्रिय पौने तीन लाख बैंक खाताको पौने चार अर्ब निक्षेप बेवारिसे

काठमाडौं – बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणले जम्मा गरेर २० वर्षसम्म प्रयोग नगरेको रकम तीन अर्ब ६६ करोड रहेको छ । सो रकम राष्ट्र बैंकको बैंकिङ विकास कोषमा जम्मा गर्ने तयारी छ । राष्ट्र बैंकले २९...

औद्योगिक व्यापार मेलाको आन्तरिक तयारीमा पोखरा उवा संघ

पोखरा/ पोखरा उद्योग वाणिज्य संघले आउँदो फागुन १६ गतेबाट तय भएको राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी थालेको छ । संघले फागुन १६ देखि २२ गतेसम्म व्यापार मेलाको मिति तय गरेको छ । कोभिड–१९ को तेस्रो...

दक्ष जनशक्ति उत्पादनमा पोउवा संघ र सिटिइभिटीबीच सहकार्य

पोखरा/ पोखरा उद्योग वाणिज्य संघ र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बजारको आवश्यकता अनुरुपको तालिम आयोजना गर्न तयार भएका छन् । संघ तथा सिटिइभिटी गण्डकीबीच मंगलबार भएको अन्तरक्रिया कार्यक्रममा सो सहमति बनेको हो...

सहारा एकेडेमीलाई लुम्बिनी विकास बैंकको सहयोग

पोखरा/लुम्बिनी विकास बैंकले सहारा क्लबले पोखरा १७ दोविल्लामा सञ्चालन गरेको सूर्यबहादुर केसी स्मृति फुटबल एकेडेमीलाई २ लाख ४३ हजार रुपैया सहयोग गरेको छ । बैकका तर्फबाट सञ्चालक रामचन्द्र सिग्देल, बैंकका पोखरा न्यूरोड शाखाका शाखा...

-->