बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

दूधको मूल्य बढाउन सिफारिस

पोखरा/राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य लिटरमा १० रुपैयाँ बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सिफारिस गरेको छ । लामो अध्ययन गरेर दूधको मूल्य बढाउने निर्णयमा पुगिएको बोर्डका कार्यकारी निर्देशक डा राजेन्द्रप्रसाद यादवले बताए...

बतासको बचाऊमा पोखरा उद्योग वाणिज्य संघ

पोखरा/ पोखरा उद्योग वाणिज्य संघले व्यवसायी आनन्दराज बतास तथा बतास अर्गनाइजेसनमाथि गरिएको हस्तक्षेप र टिप्पणीहरुप्रति आपत्ति जनाएको छ ।संघले बतास व्यक्ति नभइ व्यवसायी भएको बताउँदै बतासमाथिको आक्रमणलाई निजी क्षेत्रमाथिकै आक्रमण भएको जिकिर पनि गरेको...

‘आर्थिक तरलताले व्यवसाय सञ्चालनमा कठिन’

तनहुँ/नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले कोरोनाका कारण उद्योग व्यवसाय सञ्चालन गर्न समस्या भइरहेको बताएका छन् । ओमिक्रोन भेरियन्टको त्रासले नयाँ उद्योग व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था समेत नरहेको उनको भनाइछ । शुक्लागण्डकी...

वार्षिकोत्समा वाणिज्य बैंकको मैत्रीपूर्ण फुटसल

पोखरा/ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित मैत्रीपूर्ण फुटसलको उपाधि दयाराम पन्तको टोलीले हात पारेको छ । ट्राइबेकरमा हितकाजी गुरुङको टीमलाई २/१ गोल अन्तरले पराजित गर्दै दयारामको टोली विजयी बनेको राष्ट्रिय...

‘सहकारीले उत्पादनमा लगानी गरौं’

बागलुङ/ उत्पादनमा लगानी, व्यवसाय प्रवद्र्धन तथा सदस्य केन्द्रीत कारोबारमा जोड दिँदै शनिबार विभिन्न सहकारीले साधारणसभा गरेका छन् । उत्पादन तथा कृषि क्षेत्रमा लगानी बढाउने नीति सहित संस्थाको दिर्घकालिन रणनीति बनाएर साझेदारी सहकारीले साधारणसभा गरेको...

पोखरामा अन्र्तराष्ट्रिय स्तरकै आव्या क्वल सञ्चालनको नजिक

पोखरामा सर्वाधिक लगानीको हेल्थ क्वल सञ्चालनको नजिकै आइपुगेको छ । पोखराको घारीपाटनमा १४ करोड लगानीमा ‘आव्या क्लव’ शुरु हुन लागेको हो । झण्डै ४ वर्ष अघिदेखि निर्माण कार्य शुरु भएको क्लव अब महिनादिनभित्रमै सञ्चालनमा...

न्यू धौलागिरि सहकारीमा श्रेष्ठ

बेनी/न्यु धौलागिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड म्याग्दीकोअध्यक्षमा अमृतलाल श्रेष्ठ चयन भएका छन् । संस्थाको २२ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ चयन भएका हुन् । म्याग्दी र छिमेकी जिल्ला पर्वतमा सेवा...

नेपाल बैंकको डिजिटल बैंकिङ सम्बन्धि साक्षरता अभियान

पोखरा/नेपाल बैंक लिमिटेड तालचोक शाखाको आयोजनमा एक दिने डिजिटल बैंकिङ फाइनान्सियल बित्तीय साक्षरता कार्यक्रम भएको छ । पोखरा २७, तालचोकमा रहेको त्रिवेत्री इन्टरनेसनल कलेजमा अध्ययनरत स्नातक तहको व्यव्स्थापन संकायका १ सय ५० जना बिद्यार्थीहरुलाई...

पोखरा महोत्सवको टिकट अनलाइनबाटै

पोखरा/ ११ औं पोखरा महोत्सवको टिकट घरबाटै लिन पाइने भएको छ । महोत्सवमा आउने दर्शकले ‘प्रभु पे’ को एप डाउनलोड गरी इभेन्टमा गएर पोखरा महोत्सवमा क्लिक गरी अनलाइन टिकट काट्न सक्नेछन् । दर्शकहरुले महोत्सव स्थलमै...

बिहुँको सुन्तला : सहकारीपछि व्यापारीको पालो

बागलुङ/एक साताअघि बर्षासँगै हिमपात हुँदा बिहुँका किसानलाई चिन्ता थियो ‘बोटमै रहेका सुन्तला स्याहार्न पाईला की, हिउँले मास्ने होला ?’ रातभर बर्षा हुँदा आसपासमा देखिने डाँडाकाँडा ढाकिए । बिहुँमा पनि हिमपात हुन्छ भनेर किसानले सुन्तलाको माया...

-->