पोखरा/ टे«किङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान), पश्चिमाञ्चल क्षेत्रीय संघ, पोखराले एक दिने पदयात्रा (हाइकिङ) कार्यक्रम गरेको छ । पोखरा महानगरपालिकाको वडा नम्बर १६ र १९ मा पर्ने घार्मी, कुरेचौर—ढिकीडाँडा भुप्राङकोट पदयात्रा मार्गको प्रवद्र्धन...
माघ १३ देखि लेखनाथ महोत्सव
पोखरा/ माघ १३ देखि २४ गतेसम्म लेखनाथ महोत्सव आयोजना हुने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ महोत्सवको आयोजक हो । १७ औं संस्करणको महोत्सव पोखरा २७ तालचोक डाँडाको नाकमा हुने उद्योग वाणिज्य संघका...
पशुपंक्षी औषधी व्यवसायी संघ गण्डकीमा श्रेष्ठ
बागलुङ, ३ पुस – नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ गण्डकी प्रदेशको पाँचौ अधिवेशनले बसन्ता श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय समिति निर्विरोध निर्वाचित गरेको छ ।
तनहुँको खैरेनीटारकी श्रेष्ठको अध्यक्षतामा गठित समितिमा पोखराका अर्जुन थापा र नवलपुरका...
बेनी-जोमसोम-कोरला सडकमा जताततै पक्की पुल
बेनी, ३ पुस – द्रुतगतिमा अगाडी बढेको गण्डकी प्रदेशको लाइफलाइन मानिएको कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडकखण्डमा बेलिब्रिज विस्थापित गरी धमाधम पक्की पुल बनाइएको छ। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने उक्त सडकखण्डको स्तरोन्नतिसँगै नियमित र सहज...
पर्यटन प्रवद्र्धन गर्न ‘चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव’
पोखरा/ सेलाउँदो पर्यटकीय गतिविधिलाई चलायमान बनाउने उद्देश्यसहित पोखरा २३ मा ‘चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव’ आयोजना हुने भएको छ । मेला पौषको १ देखि ५ गतेसम्म सञ्चालन हुनेछ ।
चापाकोट पर्यटन प्रवद्र्धन समितिले पोखरा...
आदर्श सञ्चारको ‘पाहुनालाई ढिडो’ अभियान
बागलुङ/ आयातित खानाको प्रभावलाई कम गरी स्थानीय खानाको प्रवद्र्धन गर्ने उद्देश्यले आदर्श सञ्चार सहकारी संस्था बागलुङले पाहुनालाई ढिडो अभियान सञ्चालन गर्ने भएको छ । सहकारीले चालु आर्थिक वर्षका लागि पाहुनालाई ढिडो अभियान अन्र्तगत स्थानीय...
एनसीसी बैंक बागलुङले मनायो २५ औं बार्षिकोत्सव
बागलुङ/ एनसीसी बैंक बागलुङ शाखाले मंगलबार आफ्नो २५ औं बार्षिकोत्सव मनाएको छ । बागलुङ बजारमा एक समारोहको आयोजना गर्दै बैंकले बार्षिकोत्सव मनाएको हो । कार्यक्रममा बोल्दै बक्ताहरुले बैंकीङ कारोवारमा सहजताका लागि गाउँ गाउँमा बैंकीङ...
ढोरपाटनमा थकाली स्वाद पस्काउँदै युवा
२ जनालाई २ सय जनाको नजरले हेर्छु । मैले ती २ जनालाई राम्रो आतिथ्यता, सत्कार र पूर्ण सन्तुष्टि दिन सके अर्कोपटक २ सय जना पाहुनाहरु यही होमस्टे खोज्दै आउन सक्छन् । त्यसैले पाहुनालाई म...
दर्शनसहकारीको साधारणसभा
पोखरा/ पोखराको छोरेपाटनमा रहेको दर्शन सहकारी तथा ऋण सहकारी संस्था लिमिटेडको एघारौं वार्षिक साधारणसभा सकेको छ । साधारण सभामा कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भेषराज बरालले सेयरपुँजी र जगेडाकोष बढाउनु पर्ने जोड...
चिसापानी प्रगतिशीलको चौंथो साधारणसभा
पोखरा/ पोखरा महानगरपालिका २२ चिसापानीमा रहेको चिसापानी प्रगतिशील कृषि सहकारीको चौंथो साधारण सभा शनिबार भएको छ ।कार्यक्रमको उद्घाटन गर्दै पोखरा २२ का वडाध्यक्ष मित्रलाल बरालले विश्वमै सहकारीले सीमान्तकृत जनताको जीवनस्तर उकास्ने लक्ष्यका साथ सुरुआत...