बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सहकारीले उत्पादनमा जोड दिनुपर्दछ: अधिकारी

पोखरा – सुनौलो बचत तथा ऋण सहकारीले १४ औं वार्षिक साधारणसभा गरेको छ । साधारणसभाको उद्घाटन गर्दै सहकारी विभागका रजिष्टार झलकराम अधिकारीले सहकारीले उत्पादनमा जोड दिँदै सुनौलो कोशेली घर सञ्चालनजस्ता कार्यको लक्ष्य राखेको बताए...

बाँदरले क्षति गरेको राहत पाइँदैन सरकार ?

तनहुँ – यसपाली कात्तिकको सुरुआतमा भएको बेमौसमी बर्षाले देशभर किसानले लगाएको धानवालीमा धेरै क्षति पु¥याएको छ । किसानलाई राहत दिनलाई तीनै तहका सरकारले क्षतिको विवरण संकलन गर्न लागि परिरहेका छन् । कतिपय स्थानीय तहले त...

सहकारीहरु विपन्नको साथी बनौं : अध्यक्ष गौतम

बागलुङ – प्रगति सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा शनिबार सकिएको छ । अधिवेशनको उद्घाटन गर्दै जिल्ला सहकारी संघका अध्यक्ष दीपक गौतमले सहकारीहरु उत्पादनमुखी बन्नुपर्ने बताए । साथै उनले सहकारीले हरेक शेयरसदस्यलाई धनी...

मछापुच्छे« बैंक नयाँबजार शाखा परिसरमा स्व. केसीको शालिक स्थापना

व्यवसायी तथा समाजसेवी स्व. सूर्यबहादुर केसीको शालिक स्थापना गरिएको छ । शुक्रवार पोखरा महानगरपालिका ९ नयाबजारमा रहेको माछापुच्छ«े बैंकको परिसरमा उनको अर्धकदको शालिक अनावरण गरिएको छ । व्यवसायी धरानामा पोखराका अब्बल रहेका केसी माछापुच्छे« बैंकका संस्थापक...

मध्यपहाडी राजमार्गको ‘भाइरल’ पोखराखण्ड: जसलिन हानथाप !

उक्त सडक जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराई, एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्डले बनाएको भन्दै कार्यकर्ता जस लिनदिन होडबाजी गरिरहेका छन् । पोखरा – मध्यपहाडी (पुष्पलाल) राजमार्गको...

मुल्य वृद्धि विरुद्ध पोखरामा विरोधै विरोध

पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएपछि पोखरामा चर्को विरोध भएको छ । मुल्य वृद्धिको विरुद्धमा पोखरामा अनेरास्वीयू, नेपाल कम्युनिष्ट पार्टी विपलब र अखिल क्रान्तिकारीले छुट्टाछुट्टै रुपमा विरोध गरेका हुन् । जनताको दैनिक जीवनसंग जोडिएका पेट्रोलियम पदार्थ तथा...

रेडियो सुनेर ताङतिङमा उज्यालो

पोखरा/ रेडियो नेपालबाट प्रशारण हुने कार्यक्रम ‘जलस्रोत’ सुनेर ताङतिङका जसबहादुर गुरुङले गाउँमा बिजुली बाल्ने सपना देखे । रेडियोबाट लघुजलविद्युत आयोजना बनाउन सरकारले दिने अनुदान र प्रक्रियाका बारेमा जानकारी पाएपछि जसबहादुरले गाउँका अरु २ जना...

भारत निर्यात बिजुलीले कति पाउँछ मूल्य ?

गएको मंगलबारदेखि भारतीय ऊर्जा बजारमा नेपालमा उत्पादित विद्युत् निर्यात भएको छ । अन्तरदेशीय विद्युत् व्यापारका लागि भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा नेपालमा उत्पादित बिजुलीले पनि प्रवेश पाएको हो । नेपाल विद्युत् प्राधिकरणले ३९ मेगावाट विद्युत् भारत...

सिटिजन लाईफको मृत्यु दावी भुक्तानी

बागलुङ/सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी बागलुङ शाखाले यहाँको एक परिवारलाई मृत्यु दावी भुक्तानी गरेको छ । सिटिजनमा बिमा गरेर मृत्यु भएका सुर्य बहादुर थापाका परिवारलाई मृत्यु दावी वापतको वीमा रकम हस्तान्तरण गरिएको हो । बागलुङ नगरपालिका–१...

ओखर सय ग्राम कम !

पोखरा/ हिन्दु नेपालीको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ । बजारमा तिहारका लागि आवश्यक सामग्री किन्नेहरुको भिडभाड बढेको छ । चाडपर्वमा म्याद गुज्रेका तौल कम भएका खाद्य सामग्री बिक्री वितरण हुने गरेको भन्ने...

-->