बागलुङ/ आन्तरिक राजश्व कार्यालय बागलुङले आफ्नो लक्ष भन्दा बढी राजश्व संकलन गर्न थालेको छ ।
कोरोना महामारी र निशेधाज्ञा नभएपछि बढेको व्यवसायिक क्रियाकलाप र सहज आउजाउको अबस्थाले राजश्व संकलन सहज भएको राजश्व अधिकृत महेन्द्र नेपालले...
दीपक मनाङेको सम्पत्ति : २२ तोला सुन, १० लाख नगद, २ करोड ऋण
पोखरा – गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । केही समय पहिले आफ्नो सम्पतिबारे आफैं ‘कन्फ्युज’ रहेको बताए उनले अर्कैको नाममा जग्गा र आफू ऋणमा...
मातृभूमि अध्यक्षमा फेरि गुणराज
बागलुङ/ मातृभूमि बहुउद्देश्यीय सहकारी सञ्चालक समितिको अध्यक्षमा पुनः गुणराज पौडेल चयन भएका छन् । तीन दिन चलेको सहकारीको १३ औं साधारणसभाले आगामी कार्यकालका लागि पौडेललाई नेतृत्व सुम्पिएको हो ।
समितिको उपाध्यक्षमा केदारनाथ शर्मा, सचिवमा राम...
एक सय वर्षदेखि अलपत्र म्याग्दी ठाडाखानीको तामाखानी
म्याग्दी – म्याग्दीको रघुगंगा गाउँपालिका-६ ठाडाखानी गाउँको शिरानमा रहेको विशाल तामाखानी एक सय वर्षदेखि अलपत्र अवस्थामा रहेको छ ।
ठाडाखानी गाउँको शिरानमा पर्ने रुमले भिरमा रहेको विशाल तामाखानी आजभन्दा १०७ वर्षअघि विसं १९७१ सालसम्म संचालनमा...
घुम्नैपर्ने १० उत्कृष्ट देशको सूचीमा नेपाल आठौंमा
काठमाडौं – सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट मुलुकको सूचीमा नेपाल पनि परेको छ । विश्वका पर्यटकीय गन्तव्यबारे जानकारी दिने ट्राभल गाइडबुक लोन्ली प्लानेटले उत्कृष्ट गन्तव्यहरुको सूचीमा नेपाललाई आठौं नम्बरमा राखेको छ ।
सूचीको पहिलो...
मातृभुमीको १३ औं साधारणसभा
बागलुङ/ मातृभूमी बहुउद्धेश्यीय सहकारी संस्था बागलुङको १३ औं साधारणसभा बिहिबारदेखि बागलुङमा सुरु भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै धवलागिरी बहुमुखी क्याम्पस बागलुङका प्रमुख प्रा.डा राम प्रसाद उपाध्यायले उत्पादन, उपभोग र लगानीका अहिलेको आवश्यकता भएको...
बाली बिमा : किसानलाई निल्नु न ओकल्नु !
‘कहिले फाइल बनाएर ल्याउनुस् भन्छन् कहिले नछुनुस् भन्छन् । इन्स्योरेन्स त समयमा दिएनन् दिएनन्, आफ्नै बगानमा काम गर्नसमेत पाइनँ ।’
बागलुङ/ बरेङ गाउँपालिका २ ठूलो दलेङका धनीश्वर पौडेलले २० रोपनी जमिनमा अलैंची लगाएका छन् ।...
केल्मी र पुमाको सोरुम पोखरामा
पोखरा/ खेलकुद क्षेत्रमा पछिल्लो समय अत्याधिक रुचाइएको अन्तर्राष्ट्रिय कम्पनी केल्मीसँगै पुमाको आधिकारिक सोरुम पोखरामा सुरु भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै आधिकारिक बिक्रेताको रुपमा रहेका राज रम्तेलले अन्तर्राष्ट्रिय स्पोट्र्स ब्रान्ड केल्मी र पुमासहित...
शंखधरको अध्यक्षमा पुनः रतनप्रसाद चयन
बागलुङ/ शंखधर बहुमुखी सहकारी संस्था बागलुङको अध्यक्षमा पुनः रतन प्रसाद श्रेष्ठ चयन भएका छन् । सहकारीको १९ औं साधारण सभा तथा ७ औं अधिबेशनले श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय सञ्चालक समिति चयन गरेको हो ।
समितिको...
पोखरा महानगरमा जस्केलाबाट छिरेका कर्मचारीको ‘दादागिरी’
पोखरा – ‘यो भुक्तानी नदिए सिध्याइदिन्छु । तपाइले हाम्रो मान्छेलाई रोक्ने ?’ पोखरा महानगरका वरिष्ठ कानुन अधिकृत नारायण शर्माले लेखा प्रमुख जयराम पौडेललाई ३ कात्तिकमा दिएको धम्की हो, यो । महानगरका प्रमुख प्रशासकीय अधिकृत...