बागलुङ/जैमिनी नगरपालिका–१, कुश्मीशेराका व्यावसायिक किसान विकास पौडेलले दशैंको अघिल्लो दिन सहकारीबाट १३ हजार रुपैयाँ पाए । दैनिक ५० देखि ७० लिटर दूध बिक्री गर्ने पौडेलले पाएको सो रकम न त दूध बिक्रीबापत आएको पैसा...
पोउवा संघद्धारा कास्कीका सिडिओको स्वागत
पोखरा/कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले उद्यममा लागेको निजी क्षेत्रलाई सहजीकरण गर्न कास्की प्रशासन सदैव तयार रहने बताएका छन् ।
पोखरा उद्योग वाणिज्य संघले बुधबार आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले खुल्ला अर्थ...
व्यवसायिक कृषी र रोजगारी
कृषि प्रधान देश घोषणा भएदेखि हाल सम्मका सम्मका सरकारहरुद्वारा नेपालमा कृषीलाई नै आत्म निर्भर बनाउन प्रत्यक आर्थिक बर्षका बजेट भाषणमा प्रस्तुत सरकारी निति तथा कार्यक्रम प्रभावकारी हुन नसकीरहेको वर्तमान अवस्थामा परम्परागत कृषी प्रणालीमा परिवर्तन...
असुरक्षित वैदशिक यात्रा: धेरै मृत्यु हृदयाघातले
काठमाडौं – सुरक्षित र व्यवस्थित वैदेशिक रोजगारीको पक्षमा वर्षौंदेखि आवाज उठ्दै आए पनि व्यवहारमा त्यसो हुन नसकेको पाइएको छ। वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने पक्षमा तीव्र छलफल र बहस हुँदै गर्दा पछिल्लो १३ वर्षमा साढे...
राष्ट्र बैंकले गर्यो ब्याजदर बढाउने बैंकमाथि हस्तक्षेप
पोखरा – नेपाल राष्ट्र बैंकले कार्तिक महिनाका लागि बैंक तथा बित्तीय सस्थाले साधारण तथा मुद्दतीमा जथाभावी ब्याजदर बढाएपछि त्यसमा हस्तक्षेप गरेको छ।
राष्ट्र बैकले एकीकृत निर्देशन २०७७ संशोधन गर्दै ब्याजदर एक पटकमा बढाउन पाउने ब्याजदरको...
काटेको धान झरीले कुहिने डर, भोक टार्ने चिन्ता
नवलपुर – बेमौसमी समयमा परेको निरन्तरको झरीले धानवालीलाई नराम्ररी असर पारेको छ । गण्डकी प्रदेशकै अन्नको भण्डारको रुपमा मानिएको नवलपुरका अधिकांश भू–भागमा लगाईएको धानबालीमा समेत बर्षातले असर पारेको हो ।
यहाँ छिटो पाक्ने र केही ढिलो...
सडकले बढायो म्याग्दी रत्नेचौरको रौनक
म्याग्दी – उज्यालो भएदेखि रात नपरुन्जेलसम्म उत्तरतर्फ चाँदी झै टल्किएका धवलागिरि, निलगिरि, अन्नपूर्ण लगाएतका हिमश्रृङ्खला, लटरम्मै धान झुलेको समथर फाँट, बेनी–बागलुङ सडकको वायाँतर्फ विशाल खेलमैदान त्यसैपनि रमाइलो रत्नेचौरको रौनक सडक कालोपत्रे भएपछि झन बढेको...
भोलिबाट ढोरपाटनमा शिकार पर्यटन सुरु
बागलुङ – नेपालको एक मात्र वैधानिक शिकार क्षेत्र ढोरपाटन शिकार आरक्षमा यस वर्षको शिकार पर्यटन सुरु भएको छ । जङ्गली जनावर नाउर र झारल शिकार गर्न विदेशका व्यावसायिक शिकारी ढोरपाटन आउन गर्दछन ।
शिकारीका लागि...
१० वर्ष भूमिगत भएकी दिलकुमारी च्याउ खेतीमा रमाउदै
रुपन्देही – रोल्पाको साविक उवा गाविस (हालको थवाङ) मा जन्मिएकी दिलकुमारी रोका मगर माओवादी सशस्त्र युद्धका क्रममा झण्डै १० वर्ष भूमिगत भइन् । माओवादी शान्ति प्रक्रियामा आएपछि उनी पनि सार्वजनिक भइन्, तर कामविहीन पनि...
मुस्ताङको बागवानी केन्द्रले बेच्यो ६४ लाखको तरकारी र फलफूल
मुस्ताङ – जिल्लाको मार्फामा रहेको शितोष्ण बागवानी केन्द्रले गत आर्थिक वर्षमा झण्डै ६४ लाख मुल्य बराबरको तरकारी तथा फलफुल बिक्री गरेको छ । केन्द्रले तरकारी, तरकारीको बिउ, फलफुल तथा फलफुलको बिउ एवम् प्रशोधित सामग्री...