बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखराका ८० प्रतिशत होटल भरिए

पोखरा/ अंग्रेजी नयाँ वर्ष मनाउन आउने स्वदेशी र विदेशीले पोखराका होटल ८० प्रतिशत भरिएका छन् । नयाँ बर्षका अवसरमा रेस्टुरेन्ट एण्ड एसोसिएसन अफ नेपाल (रेबान)ले आयोजना गरेको सडक महोत्सवमा सहभागी हुन आएका पर्यटकले होटल...

मिसन नेपालको चौंथो साधारणसभा

बागलुङ/मिसन नेपाल कृषि सहकारी संस्था बागलुङले कृषि उत्पादन र बजारीकरणलाई थप शसक्त बनाउने भएको छ । शनिबार बागलुङमा भएको संस्थाको चौंथो साधारण सभाले कृषि उत्पादनको क्षेत्र पहिचान गरेर उत्पादन र बजारीकरणका कार्यमा शेयर सदस्यहरुको...

शेयर बजारविरुद्ध प्रचण्ड आक्रमक, नेता–कार्यकर्ता आकर्षित

पोखरा/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शेयर बजारविरुद्ध आक्रामक रुपमा प्रस्तुत भइरहेका छन् । उनले मंसिर २६ गते माओवादी केन्द्रको सातै प्रदेश अधिवेशनको उद्घाटनका क्रममा शेयर बजार ‘साम्राज्यवादको विकसित रुप’ भनेर टिप्पणी...

मिर्मिरे सहकारीको १५ औं साधारणसभा

बागलुङ/ मिर्मिरे कृषि सहकारी संस्था लिमिटेड बागलुङको १५ औं साधारण सभा शनिबार गौंडाकोटमा भएको छ । साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य तथा राष्ट्रिय जनमोर्चा संसदीय दलका नेता पियारी थापाले सहकारीको मर्मअनुसारको काम गरेकोमा...

खाद्य उद्योगी र खाद्य प्रविधिबीच छलफल

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले खाद्य उद्योगीहरुसंग छलफल गरेको छ । खाद्यन्नलाई स्वच्छ र सफा राख्ने उदेश्यकका साथ कार्यालयले पोखरा औद्योगिक क्षेत्रमा खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धि सम्बन्धि गोष्ठी सम्पन्न गरेको हो । उक्त...

गैरकानूनी क्रियाकलाप रोक्न सरकार दृढ : सचिव गौतम

पोखरा/ प्रधानमन्त्री कार्यालयका सचिव सूर्यप्रसाद गौतमले सरकार सुशासन कायम गराउन दृढ रहेको बताएका छन् । उनले गैरकानूनी क्रियाकलापप्रति निर्मम कारबाही गरिने प्रतिवद्धता व्यक्त गरे । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आयोजना तथा पोखरा उद्योग वाणिज्य संघको...

तनहुँमा धान उत्पादन घट्यो

तनहुँ/जिल्लामा यस वर्ष धान उत्पादन घटेको छ । कृषि ज्ञान केन्द्र तनहुँका अनुसार जिल्लामा गत बर्षको तुलनामा १६.४५ प्रतिशत धान उत्पादन घटेको हो । यो बर्ष ४१ हजार ९६७ मेट्रिक टन धान उत्पादन भएको...

नेपालमा प्रतिदिन २ अर्व बढी व्यापार घाटा

काठमाडौं/नेपालको व्यापार घाटावृद्धि हुँदै गइरहेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाको तथ्यांकअनुसार मुलुकको व्यापार घाटा ७ खर्ब ३५ अर्ब ४८ करोड भएको छ । यसलाई दैनिक...

सामुदायिक वन उपभोक्ता महासंघले गर्यो संरक्षित क्षेत्र खारेजीको माग

पोखरा – सामुदायिक वन उपभोक्ता महासंघले संघीय वन ऐन एवं नियमावलीका साथै संरक्षित क्षेत्र घोषणा तथा विस्तार कार्य समुदायको विरुद्ध रहेको भन्दै खारेज गर्न माग गरेको छ । महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले आज...

म्याग्दी क्याम्पसमा डिजिटल बैंकिङ साक्षरता

बेनी/नेपाल बैंक बेनी शाखाले मंगलबार म्याग्दी बहुमुखी क्याम्पसमा डिजिटल बैकिङ वित्तीय साक्षरता तथा बैकिङ क्विज कार्यक्रम गरेको छ । क्याम्पसमा अध्ययनरत व्यवस्थापन संकायका विद्यार्थीलाई लक्ष्य गरीकार्यक्रम गरिएको हो । कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीले...

-->