बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

खानेपानी माग्दै होटलकर्मी खानेपानी संस्थानमा

पोखरा/ पर्यटकीय केन्द्र लेकसाइडमा खानेपानीको चर्को अभाव भएको भन्दै होटल संघ पोखरा नेपालको एक समूह आज नेपाल खानेपानी संस्थान पोखरा पुगी समस्याबारे अवगत गराएको छ । पोखरा पर्यटनको राजधानी भए पनि प्रदेशकै प्रमुख पर्यटककीय...

पोखराको बजेट ७ अर्ब १५ करोड २५ लाख

पोखरा / पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बजेटमा ५५.१ प्रतिशत चालु खर्च र ४४.९ प्रतिशत पुँजीगत खर्चका लागि विनियोजन...

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ / पहिरोले लमजुङ–मनाङ जोड्ने सडक बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ । बिहीबार साँझदेखि परेको वर्षाले यस सडकखण्डअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका-६ खरखरे भिरमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको...

नयाँ पूर्वाधारमा ११ खर्बको ठेक्का लगाउने सरकारको तयारी

काठमाडौं / सरकारले पूर्वाधार निर्माणमा नयाँ रणनीति बनाएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सडक पूर्वाधार तथा सहरी पूर्वाधारमा दुई खर्ब ८६ अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ तर सरकारले पूर्वाधार...

‘हाइड्रो हब’ बन्दै म्याग्दीको अन्नपूर्ण

म्याग्दी / अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का रूपमा स्थापित हुँदै गएको छ। कालीगण्डकी, मिस्त्री, निलगिरी, रेले, घलेम्दी र घारखोला नदीहरू ऊर्जा उत्पादनका स्रोतमा रूपान्तरण भएसँगै यहाँ आर्थिक, सामाजिक र भौतिक...

पोखरा महानगरको नीति तथा कार्यक्रमः विश्वकै उत्कृष्ट सहर बनाउने योजना

पोखरा / पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई मुलुकको पर्यटकीय राजधानीको रूपमा विश्वकै उत्कृष्ट र समुन्नत सहर बनाउने उद्घोष गरेका छन् । बिहीबार आयोजित १५ औं नगरसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा...

म्याग्दीको रघुगंगा बन्यो बजेट ल्याउने देशमै पहिलो पालिका

म्याग्दी / म्याग्दीको रघुगंगा गाउँपालिकाले देशमै पहिलो बजेट ल्याएको छ । देशभरका कुनै पनि स्थानीय तहले हिजोसम्म बजेट ल्याएका थिएनन् । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सबै भन्दा पहिला नीति...

‘मानव जीवन जोगाउन मौरी जोगाउनु पर्दछ’

स्याङ्जा / गण्डकी प्रदेशका कृषि, भूमि ब्यवस्था तथा सहकारी मन्त्री भिमबहादुर कार्कीले मानव जीवन जोगाउन मौरी जोगाउनु पर्ने बताएका छन् । प्रथम फेदीखोला मौरी दिवस –२०८३ मा बिहीबार कुभिण्डेमा गरिएको कार्यक्रममा मन्त्री कार्कीले मौरी...

पोखरा बसपार्कको खाली टहरामा चल्यो डोजर, सुकुम्बासीलाई तत्कालै नछुने

पोखरा / पोखरा महानगरपालिकाले पोखरा बसपार्कमा खाली गरिएका व्यापारिक टहराहरुमा डोजर लगाएको छ । बिहिबार विहानदेखी महानगरपालिकाले डोजर चलाउन सुरु गरेको हो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बसपार्क बन्दैन की भन्ने कसैले पनि शंका...

बजेट वित्तीय अनुशासनभित्र छ, जनताले जीवनमा अनुभूति गर्ने गरी कार्यान्वयन होस्– सांसद कुँवर

पोखरा / गण्डकी प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेटमाथिको छलफलमा एमाले सांसद भक्तबहादुर कुँवरले विगतको तुलनामा यो बजेट केही सबल र फराकिलो भएर आएको टिप्पणी गरेका छन् । यद्यपि, बजेट खर्च...

-->