इप्पानमा उपमहासचिवसहित पाँच सचिव निर्विरोध, अन्य पदमा मतदान भोली
काठमाडौं / स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा उपमहासचिव एकजना र सचिव पाँचजना निर्विरोध निर्वाचित भएका छन् । अन्य पदका लागि भोलि जेठ २९ गते मतदान हुने...
सहकारी सञ्चालकलाई क्षमता अभिवृद्धि तालिम
बागलुङ/बडिगाड गाउँपालिकाको आयोजना तथा बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को प्राविधिक सहयोगमा बडिगाड गाउँपालिकाभित्र रहेका सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम दिइएको छ ।
सहकारी संस्थाका सञ्चालक तथा...
रिलायन्स फाइनान्सका ग्राहकलाई हेल्दी होममा २० प्रतिशतसम्म छुट
काठमाडौँ / रिलायन्स फाइनान्स लिमिटेड र हेल्दी होमबिच ग्राहक तथा कर्मचारीहरूलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार फाइनान्सका ग्राहक र कर्मचारीहरूले हेल्दी होमले उपलब्ध गराउने शरीरको तौल घटाउने, तथा छाला एवं...
फ्लाई दुबईद्वारा पोखरा–दुबई उडानको बुकिङ खुला
पाेखरा/ फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र दुबईबीच आगामी सेप्टेम्बर २३ (असोज ७) गतेदेखि सञ्चालन हुने नियमित उडानको बुकिङ खुला गरेको छ। कम्पनीले बुकिङ खुलाएको जानकारी आफ्नो फेसबुक पेजमार्फत बिहीबार सार्वजनिक गरेको हो ।
फ्लाई...
वर्षको ११ महिना बितिसक्दा आधा रकम पनि खर्चेनन् विकासे कार्यालयले
बागलुङ/आर्थिक बर्षको अन्तिम महिना लाग्दा बागलुङका बिकासे अड्डाले झिनो रकम मात्रै खर्चेका छन् । यो अंकले विकास पनि धिमा गतिमा मात्रै चलेको देखाउँछ ।
समयमा बिकास खर्च नभएपछि विकासका योजनाहरु प्रभावित भएका छन् ।सडक, खानेपानी,...
सेती पुलको दोस्रो पटक म्याद थप
पोखरा / पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती पुलको दोस्रो पटक म्याद थप गरिएको छ ।
मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डअन्तर्गत निर्माणाधीन यस पुलको म्याद विसं २०८३ फागुन २१ गतेसम्म पु¥याइएको हो ।...
मनास्लु आरोहणको ७० वर्षः आरोहीलाई सम्मान
काठमाडौँ / मनास्लु हिमाल आरोहणको ७० वर्ष पुरा भएको अवसरमा आरोहीलाई सम्मान गरिएको छ । गोरखाको चुमनुब्री गाउँपालिकाले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मनास्लु हिमालको सफल आरोहण गर्ने गोरखाली आरोही तथा विभिन्न सङ्घसंस्थालाई सम्मान...
बागलुङ/बागलुङ नगरपालिका वडा नं. ४ की रिमा बुढाथोकीले दैनिक डोकोमा साग, गोलभेडा र हरियो तरकारी ल्याएर बजारमा बेच्छिन् । उनले साग बेचेको पैसाले घरखर्च चलाएकी छिन् ।
१२ रोपनी जमिन भाडामा लिएर ताजा तरकारी र...
रैथाने धान रोप्नेलाई एक मुरीमा १ हजार अनुदान
बागलुङ/परम्परागत धान लगाउँदा किसानलाई अनुदान दिने कार्यक्रम सफल भएपछि वडा अध्यक्षले आगामी वर्षपनि यो शीर्षकमा बजेट विनियोजन गर्न तयारी गरेका छन् ।
बागलुङ नगरपालिका वडा नं. १३ का अध्यक्ष नारायण शर्मा पौडेलले अघिल्लो वर्षको कामले...
तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ, एक पाथी पिसेको १० रुपैयाँ मात्रै
बागलुङ / बडिगाड गाउँपालिका-९ दर्लिङका तेजनारायण श्रेष्ठले पानी घट्ट चलाउन थालेको तीस वर्ष भयो।
पानी घट्टमा अन्न पिस्दै तीन दशकअघि सुरु गरेको व्यवसाय अहिले पनि उस्तै छ। गाउँलाई प्रविधि र आधुनिकताले छोए पनि श्रेष्ठको पानी...