बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बाँदर आतङ्कका कारण खाद्यबालीको विकल्प रोज्दै किसान

बागलुङ/ बागलुङका किसानले बाँदर आतङ्कका कारण परम्परागत खेती गर्न छाडेका छन् । बसाइँसराइका कारण गाउँघर सुनसान हुँदै गएपछि बाँदर आतङ्क बढेको हो । खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, फापरलगायत फलफूल नष्ट गरिदिएपछि बाँदरले नष्ट नगर्ने...

तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइदै

तनहुँ/ तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वन र करादिन सामुदायिक वनमा रुद्राक्ष पकेट क्षेत्र बनाइने भएको छ । अनुसन्धानको क्रममा रुद्राक्ष उत्पादनको लागि उपयुक्त वातावरण देखिएपछि यस स्थानका दुई सामुदायिक वनमा रुद्राक्ष रोपण...

मोहनकुमार डाँगीको नेतृत्वमा बन्यो इप्पानको नयाँ कार्यसमिति

काठमाडौं / स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। शुक्रबार मध्यरातमा सम्पन्न साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको निर्वाचन समितिले जनाएको छ। निवर्तमान बरिष्ठ उपाध्यक्षडाँगी...

नास्डाकमा स्पेस एक्सको इन्ट्रीले बनायो मस्कलाई संसारको पहिलो ‘ट्रिलिनेयर’

काठमाडौं / संसारकै धनाढ्य अमेरिकी अर्बपति इलोन मस्क अब संसारकै पहिलो ‘ट्रिलिनेयर’ अर्थात् १० खर्ब बढी सम्पत्ति भएको व्यक्ति बनेका छन्। अर्बपतिहरुको सम्पत्ति मापन गर्ने म्यागेजिन फोर्ब्सको तात्कालिक अद्यावधिक सूचीअनुसार मस्क ११ खर्ब डलरका मालिक...

सञ्चार क्षेत्रका व्यवस्थापकहरुका लागि ‘बजार व्यवस्थापन तथा विज्ञापन कला’ तालिम

पोखरा / प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले बजार व्यवस्थापन तथा विज्ञापन कला सम्बन्धि एक दिने तालिम सञ्चालन गरेको छ । गण्डकी प्रदेशभित्र रहेका सञ्चार क्षेत्रमा काम गर्दै आइरहेका व्यवस्थापकहरुलाई लक्षित गर्दै प्रशिक्षण दिइएको हो । सो प्रशिक्षणको...

इप्पान अधिवेशनमा ऊर्जा व्यवसायीले पोखे गुनासो, समाधान गर्ने मन्त्री श्रेष्ठको आश्वासन

काठमाडौं / जलविद्युत् आयोजनामा देखिएका विद्यमान समस्याबारे ऊर्जा उत्पादक व्यवसायीहरूले सरकारसँग गुनासो गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २४ औं वार्षिक साधारणसभा उद्घाटन समारोहमा व्यवसायीले विद्यमान समस्याबारे ऊर्जा, जलस्रोत तथा...

वैशाख मसान्तसम्म ९२ करोड कर संकलन, लक्ष्य टाढा

बागलुङ/आर्थिक वर्ष २०८२/०८३ को वैशाख मसान्त सम्ममा आन्तरिक राजश्व कार्यालय बागलुङले ९२ करोड ४६ लाख कर संकलन गरेको छ । चालु वर्षका लागि कार्यालयले कुल १ अर्ब ४३ करोड ३४ लाख कर संकलन गर्ने...

गण्डकीको ३२ अर्ब हाराहारीको बजेट ल्याउने तयारी

पोखरा / गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट लेखन अन्तिम चरणमा पुगेको छ । मन्त्रालयहरूलाई तोकिएको बजेट ‘सिलिङ’ प्रदेश विषयगत मन्त्रालय बजेट सूचना प्रणालीमा प्रविष्टि गर्ने काम भइरहेको आन्तरिक मामिला मन्त्रालयले...

पोखराको पर्यटनमा थपिँदै नयाँ परियोजना

पोखरा / पोखराको दिगो पर्यटन विकासका लागि पोखरा महानगरपालिकाले एसियाली विकास बैंकको आर्थिक सहयोगमा नयाँ परियोजना सञ्चालन गर्ने भएको छ । महानगरपालिकामा सञ्चालित क्षेत्रीय सहरी विकास परियोजना तथा सहरी उत्थानशीलता र जीवनयापन सुधार आयोजनाअन्तर्गत पर्यटकीय...

दीपक भट्ट र शुलभ अग्रवालसहित ३४ जना विरुद्ध २२ अर्बको बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर

काठमाडौं / सरकारले सम्पत्ति शुद्धीकरण आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्ट र शुलभ अग्रवालसहित ३४ जना र पाँच कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । विचौलियाको आरोप लागेका इन्फिनिटी होल्डिङ्सका अध्यक्ष भट्टसहित ३९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको...

-->