बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

यस्तो छ गण्डकीको ३२ अर्ब ९९ करोडको बजेट (पूर्णपाठसहित)

पोखरा / गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आइतबार प्रदेश सभामा सो बजेट प्रस्तुत गरेका...

गण्डकीको बजेट: ३२ अर्ब ९९ करोड ९९ लाख

पोखरा / गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३२ अर्व ९९ करोड ९९ लाखको बजेट सोमबार सार्वजनिक गरेको छ । आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले प्रदेश सभामा बजेट सार्वजनिक गरेका हुन् । बजेट...

गण्डकीको प्राकृतिक सम्पदा संरक्षणमा जोड, वन वातावरणलाई १ अर्ब २१ करोड विनियोजन

पोखरा / गण्डकी प्रदेश सरकारले वन तथा वातावरण मन्त्रालयका लागि १ अर्ब २१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सोमबार प्रदेशसमाभा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले वन तथा वातावरण मन्त्रालयका लागि...

मधेश सरकारको बजेट: ४१ अर्ब १३ करोड (पूर्णपाठसहित)

जनकपुरधाम / मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यो बजेट करिब ६ अर्ब रुपैयाँले कम हो।प्रदेशसभामा...

आउला त साढे ३३ अर्बको बजेट ?

पोखरा/ सातै प्रदेश सरकारहरुले आज असार १ गते आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट ल्याउँदछैन । संघले जेठ १५ र प्रदेशहरुले असार १ गते बजेट ल्याउनुपर्ने कानूनी प्रावधान छ । गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतबहादुर...

गाउँकै हाटबजारमा बिक्री हुन थाल्यो मही

पर्वत/  जिल्लाको जलजला गाउँपालिका–४ मोहन चोकमा शनिवार स्थानीय स्तरमा उत्पादित बस्तुहरूको हाटबजार लाग्यो । गाउँपालिकाभित्रका १० जना उत्कृष्ट कृषकहरूले उत्पादन गरेका बस्तुहरू उक्त हाटमा राखिएको थियो । सामान बिक्री गर्ने छेवैमा थिए टोपबहादुर क्षेत्री...

कालीगण्डकीको गडगडिघाटमा १० वर्षमा पनि बनेन पक्की पुल

नवलपुर/ पूर्वी नवलपरासीको उत्तरी पहाडी भेग र तनहँुको सिमानामा रहेको कालीगण्डकी नदीमा पक्की पुल निर्माण थालेको १० वर्षसम्म काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई कालो सूचिमा राख्न कारबाही पक्रिया अघि बढाइएको छ ।  ठेकेदार कम्पनीले...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी / जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई आम्दानीको स्रोत बनाएका छन् । अल्लोको पुवा प्रशोधन गरी विभिन्न किसिमका सामग्री तयार पारेर यहाँका महिला स्वरोजगार र आत्मनिर्भर बनेका हुन् । रुम अल्लो...

विपन्न परिवारलाई आयआर्जनसँग जोड्न पाडी वितरण

नवलपुर / पहाडी क्षेत्रमा पर्ने बौदीकाली गाउँपालिकामा विपन्न परिवारलाई आयआर्जनसँग जोड्न भैँसीको पाडी अनुदानमा वितरण गरिएको छ । बौदीकाली–२ डेढगाउँका १५ परिवारलाई पाडी वितरण गरिएको हो । गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष...

विशाल बजारको वृक्षरोपण

पोखरा /  बुद्व विशाल बजार व्यापारिक एशोसियसनको आयोजनामा त्रिलोकेश्वर शिव मन्दिर परिसर पोखरा २८ कालिकामा बृक्षारोपण गरिएको छ । शिव मन्दिर सेवा समितिको समन्वयमा मन्दिर पसिरमा बर, पिपल, सुमि, आँप, बेलपत्र, निम, अशोक, डुम्री, गुराँस,...

-->